समाचार

पोखरा महानगरका वरिष्ठ अधिकृतको शव फेला, श्रीमती अर्कैसँग लागेको थहापाएपछि आत्महत्या गरेको खुलासा

  २२ दिनअघि हराएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव फेला परेको छ । शनिबार तनहुँ जिल्लाको  भिमाद नजिक सेती नदिमा घोप्टिएको अबस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। पौडेल यहि असार ९ गते बिहानदेखि हराईरहेका थिए