समाचार

प्रहरी र कर्मचारी मात्र होइन, न्यायाधीशसँग समेत ‘सेटिङ’ मिलाउँथे गोरे, २०४५ सालदेखि सुन तस्करीमा

नेपालमा २०४५ सालदेखि हुने सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा विचाराधीन अवस्था छ । सुन तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती (गोरे) सहित बहालावाला वरिष्ठ प्रहरी अधिकारी गरी ३१ जना अभियुक्त पुर्पक्षका लागि थुनामा छन् । मोरङ जिल्ला अदालतमा