नक्कली नोट छापेर बजारमा छ्याप-छ्याप्ती पार्ने लुटका लुटेरा निर्माता सहितका यी तीन भाई जाकीए खोरमा
नक्कली नोट छापेको आरोपमा पक्राउ परेका चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। वाग्लेले चङ्गाचेट फिल्मका लागि आफुले नक्कली नोट छापेको दाबी गर्दै