समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग ४० मिनट गोप्य वार्ता गर्ने, यी विषयमा हुनेछन् सहमति

  दिने भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार (आज) भेटवार्ता हुँदैछ । ग्रेट हल अफ द पिपुलको पूर्वी हलमा दुई देशका प्रमुखबीच ४० मिनट  शिष्टाचार वार्ता हुने भएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग