समाचार

सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि चल्ने

एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ । कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो जाने भएको र सडक भत्किएर जीर्ण बनेपछि उक्त सडकखण्ड मर्मत कार्य शुरु भएको कुरा सडक