समाचार

गगनले ओलीलाई हाने यस्तो वाण, चरेसको थालमा मार्सी धानको भात, डा केसीलाई किन हान्नुभो लात

  नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले डाक्टर गोविन्द केसीलाई प्रदर्शन गर्न नदिएकोमा सरकारप्रति कटाक्ष गरेका छन् । प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै गगनले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध चोटिलो व्यंग्य गरेका हुन् । गोविन्द केसीदेखि मार्सी धानको भातको