समाचार

बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने फरार अभियुक्त पक्राउ

  बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । गोप्य सूचनाका आधारमा जिल्ला