उच्च अदालत जनकपुरले असई थमन विक हत्याका अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा मंगलबार परमादेश जारी गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले ‘कानुनको धज्जी नउडाउन’ प्रहरीलाई सचेतसमेत गराएको छ । सशस्त्र प्रहरीका असई
दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर