नेपाली सिनेमाकी चर्चित अभिनेत्री निरुता सिंहले नाई नभन्नु ल ५ मा सानो भूमिका गरेकी छिन् । निरुतालाई पर्दामा हेर्ने दर्शकको चाहना त यसले पुरा गर्ला तर तिर्खा भने नमेटाउला । अब, उनै निरुता एउटा सफल ब्यानरको फिल्ममा देखा पर्दैछिन्
धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।