सरसफाई र जनचेतना जगाउने यस्तो छ दाह्री ग्याङ्को काम
धनुषाको मिथिला नगरपालिका , ढल्केवरमा युवाहरुको एउटा समूह छ , जसको नाम हो दार्ही ग्यागं । झट् सुन्दा यो नाम पक्कै डनगर्दी गर्ने युवाहरुको समूहको नाम जस्तो लाग्छ । तर यो दार्ही ग्यागं भने कहिले शहर सरसफाईमा जुट्छ