समाचार

संसदीय सुनुवाई समितिको बैठक बस्यो, दौडधुपले थाके दुबै पक्ष

  संवैधानिक परिषदले प्रधानन्यायधीश सिफारिस गरेको दीपकराज जोशीको अनुमोदनबारे निर्णय गर्न संसदीय बिशेष सुनुवाई समितिको बैठक सिंहदरबारमा बसेको छ । यो बैठक निर्णायक भनिएको छ । यसअघि बैठक चार पटक सारिएको थियो ।   जोशीको सुनुवाई भित्रि र बाहिरी दुबै