समाचार

प्रधानन्यायाधीशमा जोशी किन अस्वीकृत ? नेकपाले दियो यस्ता ५ कारण

  संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ ।   प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको