समाचार

कर्णालीमा जीप खस्यो, चालकले हाम फालेर बचाए ज्यान

  कैलालीको पहाडी क्षेत्र मोहन्यालको कर्णाली नदीमा जीप खसेको छ। मोहन्याल गाउँपालिका ७ को चिप्लेभिरबाट जीप कर्णाली नदीमा खसेको हो। चिप्लेभीरबाट से १ ज। ९२९ नम्बरको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ। कर्णाली चिसापानीबाट तीन किलोमिटर उत्तरतर्फ दुर्घटना भएको