समाचार

पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने सरकारको निर्णय

  सरकारले पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्ने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी