समाचार

१७ सहायक रथीको सरुवा, ६ सेनानीको पनि काज सरुवा, को कहाँ पुगे हेर्नुहोस (सूचीसहित)

  नेपाली सेनामा १७ सहायक रथीहरुको सरुवा तथा प्रमुख सेनानी र सेनानीहरुको काज सरुवा भएको छ ।   सैनिक मुख्यालयले विभिन्न बाहिनीका बाहिनीपतिसहित १७ जना सहायक रथीहरुको सरुवा गरेको हो । त्यसैगरी, ५ प्रमुख सेनानी र ६ सेनानीको काज सरुवा