फोहोर बोकेको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु ,ओखरपौवामा तनाव, काठमाडौंको फोहोर उठ्न बन्द
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको छ । फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान लिएपछि स्थानीयले गाडी रोकेर अवरोध गरेका हुन् । प्रहरीले