समाचार

महानिर्देशक झुठ बोलेपछि प्रधानमन्त्रीले यसरी हप्काए, कहिले खुल्छ दशैंको बुकिङ

     बडादशैं नजिकिँदै गर्दा अहिलेसम्म यातायातमा टिकट बुकिङ खुल्न सकेको छैन । सरकारले भदौ २४ गतेदेखि बुकिङ खुल्ने भनेर पहिले घोषणा गरे पनि यातायात व्यवसायीसंग कुरा मिल्न नसकेपछि बुकिङ कम्तीमा एक हप्ता अझै खुल्ने सम्भावना छैन ।   यातायात