समाचार

संसदमा गृहमन्त्रीको जवाफ : ‘शान्ति सुरक्षाको अवस्था सुध्रिएको छ

  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको छानविन गर्न गठित समितिका सबै सदस्य तथा उनीहरुका परिवारलाई सरकारले आवश्यक सुरक्षा दिएको बताएका छन् ।   छानविन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा संसदमा विपक्षी सांसदहरुले प्रश्न गरेपछि