माओवादी एकताको ओझेलमा माधव नेपाल, अमेरिका पुगेर भने, राजनीतिबाट सन्यास लिन्छुँ



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमाले र माओवादीको एकतापछि ओझेलमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक जीवनबाट सन्यास लिने खुलासा गरेका छन् । अमेरिकामा रहेका उनले पत्रकारहरुसँग कुरा गर्दै सक्रिय राजनीतिबाट सन्यास लिने खुलासा गरेका हुन् ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकता कारण पछिल्लो समय खासै चर्चामा छैनन् । दुवै पार्टीबीचको एकताका कारण तत्कालीन एमालेका थुप्रै नेताहरु ओझेलमा परेका छन् ।

 

एमालेमा ओलीपछिका तहका नेताका रुपमा हेरिने नेता माधवकुमार नेपाल, भिमबहादुर रावल, वामदेव गौतम लगायतका नेताहरु पार्टी एकतापछि हाई प्रोफाइलमा छैनन् ।

 

पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधवकुमार नेपालले आफ्नो उमेर ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट सन्यास लिने बताएका छन् । उनी अहिले ६५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...