समाचार

बलात्कारीको ‘हतियार’ काट्न माग गर्दै विद्यार्थी सडकमा

  काठमाडौको एक कलेजका विद्यार्थीहरुले शुक्रबार मुलुकका विभिन्न स्थानमा भइरहेका बलात्कारका घटनाविरुद्ध सडकमा प्रदर्शन गरेका छन् ।   काठमाडौको बबरमहलमा रहेको मेगा कलेजका विद्यार्थीहरुले सोही क्षेत्रमा प्रदर्शन गर्दै बलात्कारको विरोध र बलात्कारीको हतियार काट्न माग गरे ।   उनीहरुले प्रदर्शनका