समाचार

दशैंका लागि टिकट बुकिङ स्थगित हुँदा यात्रु मर्कामा, यातायात व्यवसायी भन्छन्– हामीलाई मतलब छैन

    शुक्रबार विहान दशैंको लागि टिकट काँट्न बसपार्क गएका सर्वसाधरण टिकट काउन्टर नखुलेपछि निरास हुँदै फर्किएका छन् । दशैंका लागि लामो दुरीको टिकट लिनका लागि बसपार्क पुगेका यात्रुहरु व्यवसायीले अग्रिम टिकट बुकिङ स्थगित गरेको थाहा नपाएको बताएका छन् ।