पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको हृदयाघातका कारण निधन

पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको हृदयाघातका कारण भर्खरै देहावसान भएको छ ।

छातिमा संक्रमण देखिएपछि नरभिक अस्पतालमा उपचाररत गिरीको शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्वास्थ्ययमा समस्या देखिएपछि एक हप्ता गिरीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । ग्रान्डिबाट गिरीलाई नरभिक अस्पताल लगिएको थियो ।

गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहेका थिए ।

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात

नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ ।

उनको अहिले शल्यक्रिया भइरहेको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रुसी सेनामा दुई सय नेपाली रहेका जानकारी आएको छ : प्रधानमन्त्री

    रूसी सेनामा करिब दुईसय जना नेपाली रहेको जानकारी प्राप्त भएको प्रधानमन्त्री

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

    नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर