पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको हृदयाघातका कारण निधन

हाम्रो इकोनोमि

पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको हृदयाघातका कारण भर्खरै देहावसान भएको छ ।

छातिमा संक्रमण देखिएपछि नरभिक अस्पतालमा उपचाररत गिरीको शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्वास्थ्ययमा समस्या देखिएपछि एक हप्ता गिरीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । ग्रान्डिबाट गिरीलाई नरभिक अस्पताल लगिएको थियो ।

गिरी सर्वोच्चका १८ औं न्यायाधीशका रुपमा २०६४ देखि २०६६ सम्म रहेका थिए ।

नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात

नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ ।

उनको अहिले शल्यक्रिया भइरहेको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको...

विगतको समीक्षा नगरी पार्टीलाई अगाडि बढाउन सकिँदैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका...

एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढछ : विद्या भण्डारी

    नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत...

बझाङमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

    बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य...