हेड टु हेड च्यालेन्ज सकिए लगत्तै नेपालीसँग सहयोगको हात फैलाइन् नेपाली चेली शृंखला खतिवडाले, गरिन् यस्तो आग्रह



हाम्रो इकोनोमि

 

अहिले देशबिदेशमा रहेका सबै नेपालीले नेपालकी शृंखला खतिवडालाइ ‘मिस वर्ल्ड २०१८’ को ताज नेपाल ल्याउनको लागी धेरै शुभकामना दिइरहेका छन्।

विश्वभरका १२१ देशले भाग लिएको विश्व सुन्दरी प्रतियोगीतमा यसपटक नेपाली चेली शृंखला खतिवडाले राम्रो चर्चा कमाइरहेकी छिन् ।

‘मिस वर्ल्डको इतिहाँसमा नै नेपाल यति नजिक पुगेको यो पहिलो पटक हो ।

यस बर्षको मिस वर्ल्ड २०१८ को प्रतियोगितामा नेपाल श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् ।

उमेरले २३ वर्षकी खतिवडा एशियाकै बलियो दावेदारको रुपमा चिनाउँन सफल हुँदा उनले यसपटकको ताज जित्ने संभावना प्रवल बन्दै गएको छ ।

।नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन्

डिसेम्बर ८ मा चीनको सानियामा हुन लागिरहेको मिस वल्ड २०१८ का विभिन्न इभेन्ट र प्रतिसपर्धाहरु भईरहेका छन् ।

त्यसै अन्तर्गत हेड टु हेड च्यालेन्ज सकिएको केहि दिन पछाडी वेष्ट ट्यालेन्ट अवार्डको फाईनल सम्पन्न भएसँगै शृंखला खतिवडाले आफ्नो फेसबुक वालमा लेखकी छिन ‘सबै प्रतिसपर्धी एक से एक थियौँ तर जापानले सबैलाई रुवायो सबैको मन छोयो जापानको अपेराले ।

अवार्ड एउटैले जित्ने जुन जापानले जित्यो । यो भ्रम नहोस कि यो नै फाईनल भने होईन मिस वल्ड २०१८ डिसेम्बर ८ मा मात्र घोषणा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...