निर्मलाका बालाई हामीले मार्दैछौं भनेर लेख्दिनुस् , शुरूआतमै यो कुरा क्लीयर गर्न चाहन्छु : यो ‘आत्मकथा’ हैन । यस देशको नागरिक हुनुको नाताले देशमा हुने हरेक घटनाले मनमा चोट पर्ने कुरा र ती घटनाप्रति चासो र सरोकार हुने
दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।