समाचार

‘सच्चा माता’ को ब्लेसिङ विवादमा, प्रधानमन्त्री दम्पतीले नलिने

  एसिया प्यासिफिक समिटको दोस्रो दिन आज दक्षिण कोरियाकी ‘सच्चा माता’ हाक जा हान मुनले आज ३ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रम छ । माताबाट ब्लेसिङ लिन प्रधानमन्त्री दम्पतीसहित तीन सय जोडीलाई निम्ता गरिएको छ ।   तर, प्रधानमन्त्री केपी