बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भन्दै इन्धनमा लगाइँदै आएको कर असुली अझै पनि जारी छ । लगानीसमेत उसैले जुटाउने गरी इपीसीएफ मोडलमा आयोजना निर्माणको जिम्मेवारी सरकारले चिनियाँ कम्पनी गेजुवालाई दिएपनि आयोजनाका नाममा कर असुल्ने क्रम अझै नरोकिएको हो ।
भारतको अयोध्यामा आइतबार रामभक्तको धर्म सभा भइरहेको छ । विश्व हिन्दू परिषद विहिपको धर्मसभामा दुई लाख रामभक्त भेला हुने