‘मदर मुन’बाट आशीर्वाद लिएँ, भीम रावलले खर्च विवरण माग्ने हो भने संयुक्त राष्ट्रसंघमा गए हुन्छः माधव नेपाल



हाम्रो इकोनोमि

 

विवादीत बनेको एसिया प्यासिफिक समिटको विरोध गर्नेहरु आफै समाप्त भएर जाने भन्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले ठोकुवा गरेका छन् ।

 

समिटको विरोध गर्ने नेकपाका नेता भीम रावलको तर्कमा कुनै तुक नरहेको भन्दै रावलसँग खर्च विवरण माग्न पाउने अधिकार नभएको जनाएका छन् । नेता नेपालले यसैक्रममा भने, यदि यसबारे चित्त नबुझेमा संयुक्त राष्ट्र संघमा माग्न सकिन्छ । होइन भने यस्ता बेतुकका कुरा गरेर बस्नु गलत हो ।

 

युनिभर्सल पिस फेडेरेसनको कार्यक्रम नेपालमा हुनु एकदमै खुशीको कुरा रहेको भन्दै आफूले मुनबाट आशीर्वाद लिएको नेता नेपालले जनाएका छन् । मुनको आशीर्वादले आफू थप बलियो बनेको समेत ठोकुवा गेका छन् ।

 

क्रिश्चियन धर्म प्रचार कार्यक्रमले नेपालमा पर्यटनको क्षेत्रमा समेत अतुलनिय फाइदा भएको भन्दै उनले समिटको बचाउ गरेका छन् ।

 

विवादीत छवि भएकी मुनलाई नेता नेपालले ‘मदर मुन’ भनेर सम्बोधन गर्दै उनी कुशल मान्छे भएको र उनीबाट धेरैले ब्लेसिङ लिएको र शान्ति समेत प्राप्त गरेको जनाएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा आेली र सभामुख कृष्णबहादुर महरा समेत समिटमा सहभागी भएको नेता नेपालले जनाएका छन् । तर, अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले कार्यक्रमको बहिष्कार गरेको भन्ने प्रश्नमा भने नेता नेपालले प्रचण्डको दाँत दुखेको कारण कार्यक्रममा नआएको ठोकुवा गरेका छन् ।

 

कार्यक्रम आयोजन गर्ने नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालको बचाउ गर्दै नेता नेपालले एकनाथ ढकाल राम्रो मान्छे भएको जनाएका छन् । उसो त ढकाल तीनै व्यक्ति हुन जसले नेता नेपाललाई विदेश भ्रमण गराउने गर्दछन् ।

शरीरका यि अंगमा बढी रौँ हुने महिलाहरुले पुरुषको जीवन लथालिंग बनाइदिन्छन्

स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ ।

त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् ।

सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु । समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् ।

त्यस्तै हातमा रौ हुने पुरुषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातललो रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।

 

यो पनि पढ्नुस

यो वर्षको दंसै आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णीमा हो । यो दिनको बिशेष महत्व रहेको छ । यस रात ल्वाङ्गको सहि प्रयोग गर्न सक्नुभयो भने तपाईँलाई धनको कहिले पनि कमी हुने छैन् ।

 

कुन बिधि प्रयोग गरेर ल्वाङ्गले तपाइँलाई धनी बनाउन सक्छ जानीराख्नुहोस् र भोली यो बिधि प्रयोग गरी धनि बन्नु होस् ।सर्वप्रथम एउटा सिंगो ल्वाङ्गको आवश्यकता पर्दछ ।

 

याद राख्नुहोस् की ल्वाङ्ग, फूल सहितको साबुत हुनुपर्छ । यसलाई पुजा घर अथवा लक्ष्मी माताको मूर्ती अगाडी सफा आसनमा राखेपछी ‘ओम श्रीं श्रियै नः’ यो मन्त्रलाई २१ पटकसम्म उच्चारण गर्नुहोस् । यो महामन्त्रको जप पश्चात लक्ष्मी माता प्रशन्न हुने विश्वास रहेको छ ।

 

बिहिबार भएकोले, पहेलो रंगको धेरै काम हुन्छ । उक्त ल्वाङ्गलाई केशरी वा बेसार जसलाई हल्दी पनि भन्ने गरिन्छ । त्यसमा लतपत गरेर लक्ष्मीमाताको शीरमा सात पटकसम्म घडी जस्तो घुमाउनु पर्छ ।

 

अब यो ल्वाङ्गलाई खुल्ला छतमा वा यदि आफ्नो घर छैन या घर भएरपनि घरको छत छैन भने जूनको उज्यालो आउने कुनै खुल्ला ठाँउमा लिएर जानुहोस् ।

 

जहाँ रातभर चन्द्रमाको प्रकाश आईरहोस् । अनि चन्द्रमा तर्फ फर्कीएर ल्वाङ्गलाई हातमा राखी तीनपटकसम्म आफ्ना इच्छाहरु बोल्नुहोस् । याद राख्नुहोस केवल इच्छा भन्नुहोस् गुनासो हाईन् । यसो गर्दा तपाईका अधुरो रहेको काम, जागीर वा सम्पती कमाउने इच्छा जाहेर गर्नुपर्छ ।

 

बेलुका ९ बजेपछि तपाईंले यो प्रक्रिया अपनाउनु भयो भने यो वर्षभरि तपाईलाई धन सम्पतीको कहिलै कमी हुने छैन् र लक्ष्मीमाताको कृपा दृष्टी हरहमेशा परिरहने छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...