शनि ग्रह उदायो,कुन राशीलाई मिल्छ कस्तो फल ?



हाम्रो इकोनोमि

 

२०१७ को चार डिसेम्बरमा अस्त भएको शनि ग्रहको फेरी उदय भएको छ । जब शनि ग्रह सूर्यको निकैनै नजिक आउँछ तब शनि अस्त हुने मानिन्छ । यो वर्ष १५ डिसेम्बर २०१९ सम्म शनिको उदय हुनेछ । शनि उदय हुनाले कयौँ राशिको पनि भाग्य खुल्नेछ ।

शनि उदय हुनाले कसलाई कस्तो फल मिल्छ त ?

मेषःधनलाभको मौका मिल्नेछ । कुनै पनि विवादमा सफलता मिल्नेछ । घरमा शुभ कार्य हुनेछन् ।

वृषः नोकरीमा उन्नतिको योग बनेको छ । शुभ समाचार प्राप्त हुनेछन् । व्यवसायिक लाभ हुनाले मन प्रसन्‍न रहनेछ ।

मिथुनः जमीन र सम्पत्ति बढ्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछ । झैझगडाबाछ बच्नुहोला ।

कर्कटः आफ्नो विरोधिबाट बच्नुहोला । रोकिएको धन प्राप्त हुनेछ । व्‍यवसायमा लाभ मिल्नेछ ।

सिंहः अपरिचित व्यक्तिसँग टाढा रहनुहोला । व्‍यापारमा लाभ मिल्नेछ । यात्राको योग रहेको छ ।

कन्याः नोकरीमा स्थानान्तरण हुनुुसक्छ । परिवारमा मेलमिलाप बनाइ राख्नुहोला ।

तुलाः व्‍यापारबाट लाभ मिल्नेछ । मान सम्‍मानमा बढोत्तरी हुनेछ ।

वृश्चिकः स्वास्‍थ्यमा विशेष ध्यान राख्नुहोला । कुनै पनि काम हतार नगर्नुहाला । धैर्यसाथ काम गर्नुहोला ।

धनुः विवाहको योग बनेको छ । काममा पदोन्‍नति पनि हुनसक्छ । व्‍यापारमा प्रगति हुनेछ ।

मकरः आत्मविश्वासमा वृद्धि हुनेछ । व्‍यापारमा प्रगतिको बाटो खुल्नेछन् । लाभ मिल्नेछ ।

कुम्भः शुभ समाचार प्राप्त हुनेछ । कुनै कामलाई लिएर चिन्ता बढ्नसक्छ । रोकिएको काम बन्नेछ ।

मीनः विकासको लागि नयाँ मार्ग खुल्नेछ । कार्य कुशलतामा पनि उन्नति हुनेछ । व्यापारमा लाभ मिल्नेछ ।

औला दुख्ने र अप्ठ्यारो हुने गरी नङ पलायो ? अब यसरी गर्नुहोस सजिलै घरेलु उपचार

नङ सुन्दरताको एक अङ्ग हो। जिउडाल मिलेको शरीर चिटिक्क परेर मात्रै सुन्दरताले पुग्दैन हुदैन। शरीरक विभिन्न अङ्गहरु पनि मिलेको हुनुपर्छ । जसमध्ये नङ पनि पर्दछ । तर कहिलेकाहीँ छालाभित्र नङ नराम्रो पलाउने, अफ्ठ्यारो गरि पलाउने जसले पिडा दिन्छ ।

 

यस्तो बेलामा पिडा नहुने गरि नङ काट्नु पर्दछ । बल जबर्जस्ति गर्नु हुदैन । हामी आफैले सजिलो तरिकाले निकाल्न पनि सक्छौ ।

 

यस्ता छन् सजिलो घरेलु उपाय:

ढिक्के नून

ढिक्के नूनले धेरैथरी रोगको उपचार गर्छ । भित्रभित्रै नङ बढ्ने समस्या पनि यसले ठीक पार्छ ।

ढिक्के नूनलाई तातो पानीमा हाल्नुस् । अनि आधी घन्टासम्म त्यो पानीमा औंला चोप्नुस् । नङ वरपरको टिस्यु काट्नका लागि छाला नरम बनाउनुपर्ने हुन्छ । यसो गर्दा काट्न सजिलो हुन्छ । र सजिलै काट्न सकिन्छ ।

 

काटिसकेपछि नङ भएको ठाउँ धुनुस् र एन्टीबायोटिक क्रीम लगाउनुस् । नङ काटिएको भागलाई एन्टीबायोटिक क्रीमको सुरक्षा आवश्यक हुन्छ । यसले संक्रमण हुन दिँदैन । अनि सफा ब्यान्डेजले बाध्नुहोस् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...