समाचार

गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बान्ता गर्दा ढुङ्गाले लागेर रोल्पामा एकको मृत्यु

  गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बान्ता गर्दा ढुङ्गाले लागेर रोल्पामा एकको मृत्यु मंसिर १७, रोल्पा । गुडिरहेको जीपमा झ्यालबाट टाउको निकारेल बान्ता गर्दा ढुङ्गा लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ । राेल्पा अनलाइनमा भएकाे खबर अनुसार जिल्लाको उवाबाट