समाचार

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

  साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।     आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई