सिन्धुलीमा केहिबेर अघि ट्रकले हायसलाई ठक्कर दिँयो : १० जना घाइते , ३ को अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोटमा हायस र ट्रक एकअपसमा ठोकिंदा १० जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका मध्य ३ को अवस्था गम्भीर रहेको बताइएको छ ।

काठमाडौंबाट महोत्तरीको बर्दीवासतर्फ आउँदै गरेको बा४ख ५६२२ नम्बरको यात्रुबाहक हायसलाई सिन्धुलीकै खुर्कोटबाट रातमाटातर्फ जाँदै गरेको ग१ख ६६२७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घाइते मध्य केहिको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने केहिलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...