एमबिएसमा नेपाल टपर उर्लाबारीकी दुर्गा अग्रवाल



हाम्रो इकोनोमि

 

झापाको दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवाल दीक्षित बनेकीछन् । एम.बि.एस.मा नेपाल टप गरेकी उनि त्रिभुवन विश्वबिद्यालबाट दीक्षित भएकीहुन्।

उनले ७५ प्रतिशत अंक ल्याएकी थिइन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु गरेकी उनले एमबिएस दमक क्याम्पसबाट गरेकी हुन् ।

त्रिभुवन विश्वबिद्यालयले गरेको चवालीसौ दिक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरुस्कार प्राप्त गरेकीहुन् ।

नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार उनले पाएकी हुन्।

हेरौं उनिसँगको संवाद:

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...