काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा बस्ने व्यापारीसँग चन्दा माग्ने नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले व्यापारीहरुसँग चन्दा माग्ने र नदिए भौतिक कारबाहीको चेतावनी दिने विप्लव नेकपाका ३ जनालाई पक्राउ गरेको