समाचार

अझै स्वीकृत भएन दिगम्बर झाको राजीनामा

  सरकारले नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई राजीनामा दिन लगाएको र उनले राजीनामा दिएको चर्चा चले पनि अहिलेसम्म झाको राजीनामा स्वीकृत भएको छैन ।   दूरसञ्चार प्राधिकरणको वेबसाइटमा अझै झाको नाम अध्यक्षमै देख्न सकिन्छ । स्रोतका अनुसार सरकारले झाको