समाचार

काठमाडौँमै हिउँ प‍र्‍यो, चिसो अझै बढ्न सक्ने

  सोमबार बिहानैदेखि काठमाडौँ उपत्यका वरपर पानी परिरहेको थियो भने बिहान साढे ८ बजेदेखि उपत्यका भित्र पनि हल्का पानी परिरहेको छ । यसै पनि पुसको चिसोले सताएको काठमाडौँवासीलाई पानी परेपछि झन् चिसो बढ्न सक्ने पिर परेको छ । चिसो बढ्दै