समाचार

‘ओली र प्रचण्ड राजा हुन्, लडिन्छ यिनीहरुसँग’, मार्सी चामल खायो भन्दैमा सम्बन्धन दिने ?

  ओलीजीले चाहिँ उनको क्षेत्रमा एउटा भ्यु टावर खोल्ने रे । त्यसमा एक अर्ब थप्यो भने त उनकै क्षेत्रमा सरकारी मेडिकल कलेज खुल्छ । त्यो भ्यु टावर त प्राइभेटलाई दिए भैहाल्यो नि । टिस्टासम्म देखिने भ्यु टावर रे ! साम्यवादी