गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट, पाँच घाइते, चारकाे अवस्था गम्भीर



हाम्रो इकोनोमि
गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट हुँँदा पाँच  घााइते भएका छन । विस्फाेटबाट घााइते चारकाे अवस्था गम्भीर रहेकाे छ । घाइते तीनजनाकाे ग्राण्डी अस्पताल र दुई जनाकाे टिचिङ अस्पतालमा उपचार भैरहेकाे छ । अंगभंग भएकाले घाइतेहरुकाे बाँच्ने सम्भावना कम रहेकाे छ । 

 

एचपी ग्यासकाे नयाँ सिलिण्डर पड्किएकाे प्रत्यक्षदर्शीले बताएका छन । नुवाकाेटका श्याम ढुंगानाले चलाएकाे ग्लासहाउसमा मध्यान्ह १२ बजे बिस्फाेट भएकाे हाे ।

 

 

 

घाइतेकाे विवरण

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...