जापानमा कामदार पठाउने यस्तो छ सरकारको तयारी, मन्त्री विष्ट एक्सनमा
सरकारले नेपाली कामदार जापान पठाउन छनौट प्रक्रिया र सुरक्षाको विषयलाई प्राथमिकतामा राखेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यी विषयलाई गम्भीर रुपमा उठाएका हुन। उनले जापानी राजदूत मासामिची साइगोलाई मन्त्रालयमा बोलाएर नेपाली कामदार जापान पठाउँदा भर्ना