समाचार

पैसाको कुरा नमिलेपछि विप्लव र प्रकाण्डबीच बोलचाल बन्द, भारतबाट ३ करोडको हतियार किनेको खुलासा

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा दुईलाइन अन्तरसंघर्ष चर्किएको छ । सशस्त्र क्रान्तिको दिर्घकालीन रणनीतिसहित अगाडि बढेको नेकपामा महासचिव विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच दुईलाइन संघर्ष सुरु भएको हो ।   तत्कालीन माओवादीभित्र पनि पार्टी विभाजन