बुबा–आमाकाे दुर्व्यबहारले कति पटक मर्ने प्रयास गरेँ,म हुर्केकाे समाजनै गलत छः सावित्री सुवेदी



हाम्रो इकोनोमि

 

बुबा–आमा राेएकाे भिडियाे र समाचार मिडियामा भाइरल भएपछि पुनःबुबा–आमालाईनै बिभिन्न अाराेप प्रत्याराेप गरेर अाफ्नाे फेसबुकका भित्तामा सावित्री सुवेदीले स्टाटस लेखेकी छिन् ।

आमाबाले अाफुलाई पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भनेगरेकाे सुवेदीले फेसबुक स्टाटसमा लेखेकी छिन् ।

बिहे गर्दिन भन्दा तिम्रो खुशी भन्नको साटो मेरो रहर विपरित बिहे गरिदिन चाहान्थे । ताकी पढाइमा,लुवाई खुवाइमा अरु चिजमा खर्च गर्न नपरोस,अरुका बाआमाले इन्डाइरेक भन्थे होलान ।

बाबु अामाकाे दुर्व्यबहारले मेरो कलिलो मुटु यसरी टुट्थ्यो म कति पटक मर्ने प्रयास गरेर पनि बाचे भन्दै स्टाटसमा उल्लेख गरेकी छिन् ।
अाफु कलिलै हुदा खपेको हिंसाले हिंसा विरुद्ध बोल्ने बनाएकाे र यतीमात्र नभै मेरा कलिला बिगत कसरी कसरी बिताएं मेरो बाल्यकाल कति कहालिलाग्दो थियो र म अरुको आवाजको लागि निस्किए भनेर म कुनैदिन किताव नै लेख्ने छु ।

सावित्री सुवेदीकाे स्टाटस जस्ताकाे तस्तै

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...