चीनको केरुङबाट अवैध रूपमा ल्याएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ ,थुमनका दावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट काठमाडाैँ जाँदै गरेका तामाङ ४ सय ६२ ग्राम सुनसहित पक्राउ परेका हुन् । केरुङबाट शुक्रबार काठमाण्डौ जान
नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई परिक्षण काल सकेको, पूर्वाधार तयार पारेको, नतिजा पर्खेको लगायतका अनेक खालका