समाचार

कलाकार ‘सीते बा’ पछाडि लुकेका मधुसुदन : सहकारीदेखि, स्कूल, ट्राभल र कृषि फार्मसम्म

  हरेक व्यक्तिको जीवनमा आ–आफ्नै लक्ष्य तथा उद्देश्यहरू हुन्छन् । ती लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सबैले आवश्यक तयारी गर्छन् । कोही व्यक्तिलाई भने समयले कल्पना विनै नसोचेको क्षेत्रतिर पनि डोर्याउँछ ।   त्यस्तै मध्येका एक हुन् मधुसुदन पाठक (३०)