स्त्रीलम्पट लामिछानेलाई कालोमोसो दलेर पुतली बजार घुमाउनुपर्छः मुकुन्दे



हाम्रो इकोनोमि

 

ईतिहास, वर्तमान र भविष्यका बारेमा खरो टिप्पणी र विश्लेषण गर्दै आलोचना र प्रशंसा दुवैबाट घेरिएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले पत्रकार रवि लामिछानेबारे फेरि विवादास्पद अभिव्यक्ती दिएका छन् । पत्रकार लामिछानेले नेकपा अध्यक्ष प्रचण्डको मृत्युको कामना गरेको भन्दैँ सामाजिक सञ्जाल फेसबुकमा मुकुन्देले उनलाई कालोमोसो दलेर पुतली बजार घुमाउनुपर्ने भन्दैँ कडा टिप्पणी गरेका छन् । उनले पत्रकार लामिछानेलाई स्त्रीलम्पटको संज्ञा दिएका छन् ।

 

‘स्त्रीलम्पट लामिछानेलाई कालोमोसो दलेर ‘पुतली’ बजार घुमाउनु पर्छ, प्रचण्डको मृत्युको कामना गर्नेहरुले बढ्ता बोलेको मूल्य चुकाउनु पर्छ, मुकुन्देले लेखेका छन्, मिडियाका आडमा हिंसा फैल्याउन पाइदैन, स्वास्नी र देश फेरिहिड्ने बोकाहरु चाहिदैन।’

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...