बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभाको तयारी भइरहेको छ । आमसभाका लागि नेता कार्यकर्ता, समर्थकहरू जम्मा हुने क्रम बढेको छ । उनीहरू विभिन्न ब्यानर र नाराअंकित प्लेकार्ड बोकेर कार्यक्रम स्थल पुगेका छन् । बल्खु चोकमा हुने
नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन