सबैलाई चकित पारिन् अभिनेत्री श्वेता खड्काले, एक्लैले बानाईन एउटा गाँउ
विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्नेभन्दै मिडियाबाजी गरिरहेका बेला अभिनेत्री श्वेता खड्काले सुटुक्क थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी छिन् । सामाजिक सञ्जालमा बोरा बोकेका, राहत बाँडेका, इट्टा बोकेका तस्वीर राखेर सहानुभूति र सस्तो लोकप्रियता