हावाहुरी प्रभावित क्षेत्रमा कांग्रेसले खटायो बिमलेन्द्र निधि, सांसदहरुले दुई दिनको तलव दिने निर्णय
बारा र पर्साका हावाहुरी प्रभाबितलाई सहयोग गर्न नेपाली कांग्रेसले नेता बिमलेन्द्र निधिलाई फिल्डमा खटाएको छ । मधेसमुलका नेता निधिसँगै नेपाली कांग्रेसले नेता कार्यकर्तालाई उद्धार र सहयोगमा जुट्न निर्देशन पनि दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सवै तहका