एका बिहानै जीप दुर्घटना : पुर्व सांसदसहित २ जनाको मृत्यु, ८ जना घाइते !



हाम्रो इकोनोमि

 

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी रहेको प्रहरीले जनाएको छ ।

भण्डारी २०४८ सालमा गुल्मी – ३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित हुनु भएको थियो ।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो ।

सो दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् । मृत्यु हुने थप एकको सनाखत हुन सकेको छैन । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...