समाचार

यी कर्मचारी कहाँ जान्छन् रातिमा ? यसरी कार्यलय समय भित्रै दिउँसै मस्त निदाएपछि तस्बिर भयो भाइरल

  कार्यलय भित्रै मस्त कुर्चिमा सुतिरहेकोअबस्थामा एक सरकारी कर्मचारीको तस्विर सार्वजनिक भएको छ। जुन तस्विर सामाजिक संजालमा भाइरल भएको छ । अचम्म नमान्नु होला । यो तस्विर कुनै देशको नभइ नेपालको सिराहाको हो । तस्विर सार्वजनिक हुनेमा नायव सुब्बा भागवत