दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एक अर्को उदाहरण एकजना महिलाले पेश गरेकी छिन् । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ जना बच्चा जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको
एउटा परुषले कति वटी महिलासँग विहे गर्न सक्ला ? ५, १० वा २० ? तर नाइजेरियाका मोहम्मद बेले