समाचार

राप्ती नगरपालिको खहरे खोलामा ३ करोडको पुल, मन्त्री लामाले गरे शिलान्याश

    प्रदेश नम्वर ३ सरकारले चितवनको राप्ती नगरपालिकामा तीन करोडको लागतमा पुल निर्माण शुरु गरेको छ । राप्ती नगरपालिका वडा नम्वर ४ र ५ लाई जोड्ने खहरे खोलामा निर्माण गर्न लागिएको पुलको शनिवार शिलान्यास गरिएको छ । प्रदेश नम्वर